वार्षिक परीक्षा-२०७७ काे नतिजा प्रकाशन

श्री सिद्धबाबा माध्यमिक विद्यालय, तम्घास, गुल्मीले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षाको नतिजा  प्रकाशन  गरेको छ । विद्यालयको अनलाईन साइट   www.online.siddhababa.edu.np    मा नतिजा प्रकाशन गरिएको छ । उक्त नतिजा  हर्नेका लागि तलको निर्देशनलाई पालना गर्नुहोला । 

Log In गर्ने तरिका:

१. Mobile को Google Chrome वा अरु कुनै पनि browser मा जानुहोस् ।

२. Google Chrome मा गई www.online.siddhababa.edu.np टाइप गरी Log in गर्नुहोस्

३. Log in गर्नको लागि UserName को ठाउँमा तपाईंको Registration ID [ पुरानो ग्रेडसिटमा तपाईंको नामको पछाडि दिएइको ६ अङ्कको RegID] राख्नुहोस् अनि password को ठाउँमा तपाईंको Registration ID@123 राखी Login गर्नुहोस् ।

५. दायाँपट्टिको list मा Exam Option मा click गरिसकेपछि देखिने Exam Lists बाट कक्षा ८ ले Basic Level Examination-2077 को View Marksheet मा Click गरी Result हेर्न सक्नु हुनेछ । अन्य Class को Result का लागि page कै माथि रहेको Exam Information तल रहेको Final Marksheet option मा click गरी marksheet प्राप्त गर्न सक्नु हुनेछ

साथै सम्बन्धित कक्षाका कक्षाशिक्षकलाई सम्पर्क गरेर पनि नतिजा तथा पठनपाठनबारे जानकारी लिन सक्नुहुनेछ

पुनश्च: शैक्षिक सत्र-२०७८ को भर्नाका लागि विद्यालय प्रशासनमा सम्पर्क गर्नुहोला

For Online Admission: http://siddhababa.edu.np/Admission

नयाँ शैक्षिक सत्रका  कक्षाहरु  २०७८ असार  १  गते देखि अनलाइन मार्फत सञ्चालन हुनेछन्

 

अन्य जानकारीका लागि : 079520221,9847106191,9857061622\





Contact Us

Maps

Facebook