प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन !

मिति २०८० असार २४ देखि साउन ३ गते सम्म सन्चालन भएको शैक्षिक सत्र २०८० को प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल आज साउन ५ गते प्रकाशन गरिएको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्र बहादुर जी.सी.को अध्यक्षता तथा विद्यालयका संस्थापक प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष  तिलबहादुर थापाको प्रमुख आतिथ्यमा संचालन भएको उक्त कार्यक्रममा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई नगरपालिकाबाट प्राप्त  छात्रवृत्ति रकम प्रदान  गरिएको थियो भने कक्षा ६ मा पढने रचना बि.क.को उपचारार्थ सिद्धबाबा युवा रेडक्रसको संयोजनमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुबाट  संकलित रु ३५०००/- पनि निजका बुवा दुर्गाबहादुर बि.क,लाई हस्तान्तरण ! विद्यालयका सहायक प्र.अ. युवराज अर्यालको स्वागत् मन्तव्यसंगै सुरुभएको कार्यक्रम  परीक्षा समितिका संयोजक थम्मन के.सी.ले सन्चालन गर्नु भएको थियो ! 

News Images:

Contact Us

Maps

Facebook