परीक्षाफल प्रकाशन

मिति २०८० मङ्सिर  २४ देखि पुस  ३ गते सम्म सन्चालन भएको शैक्षिक सत्र २०८० को अर्धवार्षिक परीक्षाको परीक्षाफल पुस  ६  गते प्रकाशन गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षता तथा रेसुङ्गा नगरपालिका वडा नं.८ का वडाध्यक्ष निरन्जन थापाको  प्रमुख आतिथ्यमा संचालन भएको उक्त कार्यक्रममा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै कक्षा १ देखि १० सम्मको कक्षाकोठा सजावट प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय स्थान हासिल गरेका कक्षा शिक्षक र कक्षा मोनिटरलाई नगद पुरस्कार प्रदान गरिएको थियो । 
सोही अवसरमा गोर्खा वेलफेयर ट्रस्ट, गुल्मीका प्रमुख गम बहादुर थापाले विद्यालयलाई खेल सामग्रीसमेत प्रदान गर्नु भएको थियो ।  विद्यालयका सहायक प्र.अ. युवराज अर्यालको स्वागत् मन्तव्यसंगै सुरुभएको कार्यक्रम  परीक्षा समितिका सदस्य  हरि ज्ञवालीले सन्चालन गर्नु भएको थियो ! 

News Images:

परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन
परीक्षाफल प्रकाशन




Contact Us

Maps

Facebook