शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न !

सिद्धबाबा माध्यमिक विद्यालयले विजया दशमी, शुभ तिहार तथा छठ पर्वको पावन अवसरमा मिति २०८० असोज २९ गते द्वादशीका दिन एक कार्यक्रमको आयोजना गरी विद्यालय परिवारबीच शुभकामना आदानप्रदान गरेको छ ।
 उक्त कार्यक्रममा विद्यालयका संस्थापक सदस्यहरु,मानार्थ सदस्यहरु,सल्लाहकारहरु, विशिष्ठ सदस्यहरु,  विभिन्न समितिका पदाधिकारीहरु, शिक्षकहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।   शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्र बहादुर जी.सी.को अध्यक्षता तथा रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष निरन्जन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसको स्वागत् मन्तव्य राख्नु भएको थियो भने सन्चालन सहायक प्र.अ. युवराज अर्यालले गर्नु भएको थियो । साथै सोही कार्यक्रममा विद्यालयको सामाजिक परीक्षण प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा केही तस्विरहरु :

News Images:

 शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न !
 शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न !
 शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न !
 शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न !
 शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न !
 शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न !
 शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न !
 शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न !
 शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न !
 शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न !
 शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न !
 शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न !




Contact Us

Maps

Facebook