५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस–२०७९ को अवसरमा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न !

५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस–२०७९ को अवसर पारी अतिरिक्त क्रियाकलाप समिति, सिद्धबाबा माध्यमिक विद्यालयले  ‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’ विषयक मा.वि. तहको खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। 
      कक्षा ९ देखि १२ सम्मका १९ जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा  नेपाली भाषातर्फ ममता बुढाथोकी, कक्षा ११ विज्ञान, सुशिला पाण्डे, कक्षा १० र अनिता विश्वकर्मा,  कक्षा ९ ले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् भने अङ्ग्रेजी भाषातर्फ युस्का थापा कक्षा १०, प्रेम कुमार टण्डन, कक्षा १० र एलिसा शर्मा कक्षा १२ विज्ञानले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् ।  
           कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रबहादुर जी.सी.को अध्यक्षता तथा सदस्यद्वय विजय शर्मा , रामकृष्ण पौडेल र प्र-अ- डोर विक्रम श्रीसको आतिथ्य अनि विद्यार्थी विशेष पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा शिक्षक हरि ज्ञवाली, बसुन्धरा थापा र भरतकुमार श्रीसले मूल्याङ्कनकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो। प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई कार्यक्रमका अध्यक्ष तथा अतिथिहरुले पुरस्कार वितरण गर्नु भएको थियो 

News Images:

Contact Us

Maps

Facebook