श्री सिद्धबाबा
माध्यमिक विद्यालय, तम्घास, गुल्मीले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षाको नतिजा प्रकाशन गरेको छ । विद्यालयको अनलाईन
साइट www.online.siddhababa.edu.np मा नतिजा प्रकाशन गरिएको छ । उक्त नतिजा हर्नेका लागि तलको निर्देशनलाई पालना गर्नुहोला ।
Log
In गर्ने तरिका:
१. Mobile को Google Chrome वा अरु कुनै पनि browser मा जानुहोस् ।
२. Google Chrome मा गई www.online.siddhababa.edu.np टाइप गरी Log in गर्नुहोस् ।
३. Log in गर्नको
लागि UserName को ठाउँमा तपाईंको Registration ID [ पुरानो ग्रेडसिटमा तपाईंको नामको पछाडि दिएइको ६ अङ्कको RegID] राख्नुहोस्
अनि password को ठाउँमा तपाईंको Registration ID@123 राखी Login गर्नुहोस्
।
पुनश्च: शैक्षिक सत्र-२०७८ को भर्नाका लागि विद्यालय प्रशासनमा
सम्पर्क गर्नुहोला ।
For Online
Admission: http://siddhababa.edu.np/Admission
नयाँ शैक्षिक सत्रका कक्षाहरु २०७८ असार १ गते देखि अनलाइन मार्फत सञ्चालन हुनेछन् ।
अन्य जानकारीका लागि : 079520221,9847106191,9857061622\