दशैं विशेष शुभकामना आदान-प्रदान कार्यक्रम-२०७६


सधै जस्तै यस वर्ष पनि बडा दशैँ तथा तिहारको अवसरमा विद्यार्थी–शिक्षक–अभिभावक, सल्लाहकार सदस्यहरु, विभिन्न समितिका पदाधिकारीहरु, विशिष्ट तथा मानार्थ सदस्यहरु लगायत विद्यालय परिवारका सम्पूर्ण सदस्यहरुबीच शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरिएकाले सम्बन्धित सम्पूर्णमा उपस्थितिका लागि सादर निमन्त्रणा छ ।

Starting from 29 Sep, 2019 02:00 PM To 29 Sep, 2019 04:00 PM

दशैं विशेष शुभकामना आदान-प्रदान कार्यक्रम-२०७६


Contact Us

Maps

Facebook